रेमेडी मेडिकल क्लिनिक

रेमेडी मेडिकल क्लिनिकमा हामी हाम्रा बिरामीहरूलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध छौं । यस क्लिनिकमा हामी बिरामीहरुलाई मधुमेह, एन्डोक्राइनोलजी, थाइराइड र अन्य चिकित्सकीय समस्यामा विशेषज्ञीय सेवा प्रदान गर्दछौं ।